Supporter By:

Perfect Land For Sale in Poloting, Devchuli, Nawalpur

Sitabas, Devchuli-7, Nawalpur, Nepal. 150,000/ Per Dhur 10.5 Dhur dhur select

👉🏾 देबचुली-७, सिताबास्मा आकर्षण Perfect घडेरीहरु सिधै पास भैरहेको छ ‼

👉🏾 Direct pass or new Booking open ‼️

 

🏘 यो येरीया सबै १००% अवास छेत्रमा पर्छ ‼

✅ पिच र पोलोट पाटेसन धमाधम भैराखेको छ ‼

🏠 सुइमिङ पुल सहीतको आकर्सर्ण घर पनि बन्दै छ ‼

🚖 दुरी चितवान पुल्चोकबाट बुटवल,भैरवा तरफ C.G. धाम सम्म 22 K.M. दुरी रहेको छ

🚖 C.G. धाम मुल सडक बाट 3.5 कि.मी. साथै दलदले मुल सडक बाट 3.5 कि.मी. उत्तर दिसामा रहेको छ

🌺 यो ठाउँ जत्ती माथी गयो उत्ती सुन्दर र आकर्सर्ण रहेको छ

☑ यो ठाउँ नेपालको मध्य भाग भयेको हुदा पनि अत्ती उत्तम रहेको छ

 

🌐 LOCATION: Devchuli Hills-2 (II) सिता बास, देवचुली न.पा. ७, नवलपुर, नेपाल
🏠 तुरुन्तै घर बनाएर बस्न मिल्ने
👉🏾 40% सम्म फाइनान्सको सुबिधा भएको (BANKING LOAN.
👉🏾 चितवान र नवलपुर सेरोफेरो मध्य अती उत्तम हावापानी र रमाइलो बाताबरणले भरीपुर्ण भरीयेको छ

 

📢 थप जानकारी
☑ दलदले बाट सिधै भिमात, पोखरा जाने मोटोर बाटो छिट्टै जडान हुदैछ !!
☑ घडेरी 100 वोटा भन्दा बढी रहेको छ
☑ चारैतिर हरियाली वातावरणले भरिपुर्ण भएको तथा उक्त स्थान बाट चितवन राष्ट्रिय निकुन्ज, नारायणी नदी,मेघौली जस्ता ठाउॅहरुको सुन्दर दृष्य देख्न सकिने.
☑ देवचुलीको मूलपानी चौबिसै घण्टा उपलब्ध हुने भएकोले पिउॅने पानीको कुनै समस्या छैन
☑ प्लानिंग भित्र 6 मिटरको पिच बाटो र बिजुलीको खम्बा रहनेछ
🏠 तुरुन्तै घर बनाएर बस्न सकिने छ, यदि घर सहित चाहेको खण्डमा आफ्नो रोजाईको घर पनि बनाएर दिन सकिने छ.
👩‍👩‍👦‍👦 वडा कार्यालय,स्वास्थ्य चौकी,पानी तथा बिजुलीको अफिस्,सेरोफेरो मध्यको उत्कृष्ट विधालय अनि खेलकुद मैदान नजिकै भएको .
☑ नारायणगढ देखि बुटवल सम्मको 4 लेनको बाटो धमाधम बनिरहेकोले निकट भबिष्यमा यातायातको दृष्टिकोणले उक्त क्षेत्र अति सुगम हुने भएको छ.
☑ घडेरी 30 फिट मोहडा अनि पछाडी 61/70 फिटको चट्ट मिलेको रहनेछ
☑ घडेरी १० धुर देखि साढे ११ धुर सम्म्को रहयेको छ
☑ मूल्य पर्ती १ धुरको १५०,०००/ पर्नेछ, यो मूल्य केही दिनको लागि मात्र सिमीत रहनेछ
☑ यो मूल्य येरीया अनुसार धेरै सस्तो र राम्रो रहेको छ
☑ perfect घडेरी साथै राम्रो पोलोटीङ रहनेछ
☑ पर्तेक घडेरीमा ढुङ्गा, सिमेन्ट सहीतको बलीयो पाटेसन रहनेछ

 

👥 इच्छुक महानुभाबकहरुले तल दियेको मोबाइल नम्बरमा कुनै गारो
अप्ठेरो नमानी मन खोली सिधै जग्गा धनी सङ्ग समपर्क राखी पुर्ण जानकारी लिन सक्नुहुनेछ

 

👉🏾 बिस्तृत जानाकारीको लागि सम्पर्क नम्बरहरु
👉🏾 Fo more details please feel free to contact us
☎ NCL-9824444844,
☎ NTC-9840123759,

 

👍🏽 Many thanks for beings with us
🌻 Warm Regards
🌹 Manaslu Properties Pvt.Ltd

Enquiry